संसद अवरोधको मूल कारण बुझ्न नेता नेम्बाङको आग्रह

विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले संसदमा जिम्मेवारपूर्वक प्रस्तुत हुन पार्टी अध्यक्षले निर्देशन दिएको भन्दै आफूहरु जिम्मेवारपूर्वक प्रस्तुत भइरहेको दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेम्बाङले संसदमा भएका एकाध नराम्रा घटनालाई उदाहरण नबनाउन र संसदमा भएको अवरोधको मुल कारण बुझ्न आग्रह गर्नुभयो । सभामुख संसदमा रहेका दलहरूको नेता भएको … Continue reading संसद अवरोधको मूल कारण बुझ्न नेता नेम्बाङको आग्रह